अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का

एजेन्सी । आप्रवासीलाई निकाला गर्न अस्वीकार गर्ने सहरलाई संघीय अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा धक्का लागेको छ । सान फ्रान्सिस्कोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको योजना रोकिदिएका हुन् । ह्वाइट हाउसले भने यो आदेशलाई ‘बहुलट्टी’को संज्ञा दिएका छन् । संघीय अनुदान कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध सान फ्रान्सिस्को र सान्टा म्लोरा काउन्टीले मुद्दा … Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का